हाम्रो बारेमा

'एकका लागि सबै र सबैका लागि एक' भन्ने नारालाई आत्मसाथ गर्दै आफ्नो आर्थिक, सामाजिक तथा सांस्कउतिक आवश्यकताहरुको परिपूर्ति गर्न एकै उद्देश्य भएका व्यक्तिहरु संगठित भई शोषणरहित समाजको परिकल्पना गर्दै आत्मनिर्भर समाजको निर्माणमा टेवा पु-याउन सहकारी ऐन २०४८ अनुसार सहकारी डिभिजन कार्यालयमा दर्ता भई हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको हो ।

हाम्रा सेवाहरु :

यस संस्थामा सदस्यहरुका लागि विभिन्न सेवाहरु उपलब्ध छन् । संस्थामा उपलब्ध अधिकांस सेवाहरु प्रविधीको प्रयोग मार्फत आफुलाई पाएक पर्ने स्थानबाटै प्रयोग गर्न सकिने गरी तयार गरिएका छन् । संस्थालाई प्रविधिमैत्री बनाउने क्रममा संस्थाले मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग मार्फत सदस्यहरुलाई सहज सेवा उपलब्ध गराउने प्रयास गरेको छ । सदस्यहरुलाई विस्तारै नगद रहित कारोबारमा केन्द्रीत गर्ने उद्देश्यले संस्थाले QR कोड मार्फत नगद लेनदेन गर्न सकिने विधिको समेत विकास गरेको छ । सदस्यले घरमै बसेर आफ्नो मोबाइलबाटै आफ्नो खातामा रहेको रकम ट्रान्सफर गर्न, नियमित तथा अन्य वचत जम्मा गर्न, ऋण लिएको भएमा किस्ता भुक्तानी गर्न सक्नेछन । संस्थालाई विस्तारै पेपरलेसमा लैजाने गरी प्रविधीहरुको विकास गरिँदै लगिएको छ । संस्थामा सदस्यहरुको लागि विभिन्न प्रकारका वचत, विभिन्न प्रकारका ऋण, बीमा, उपभोक्ता सहकारी पसल लगाएतका विभिन्न सेवाहरु उपलब्ध छन् ।

बचत सेवा

सदस्यहरुका बिचमा छरिएर रहेको स–साना पूँजीलाई एकत्रित गरी जम्मा भएको पूँजी सदस्यहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा प्राकृतिक विकासमा सघाउ पुर्‍याउन तथा तरलताको स्थिति मजबुत पार्न संस्थाले सदस्यहरुको लागि विभिन्न प्रकारका बचत योजनाहरु ल्याएको छ । उक्त वचत योजनाहरुमा सदस्यहरुले आफ्नो आवश्यक्ता र भ...

रेमिट सेवा

विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पुर्‍याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट

अनलाइन भुक्तानी सेवा

सदस्यहरुलाई कारोवारको सहजताको लागि संस्थाले अनलाईन भुक्तानी सेवा संचालन गरेको छ । त्यसका लागि संस्थाले HILLTOP JUNAR नामको मोवाईल एप बनाई कार्यान्वयनमा ल्याएको छ । उक्त एप मार्फत सदस्यहरुले स्क्यान पे मार्फत एक सदस्यको खाताबात अर्को सदस्यको खातामा रकम आदान प्रदान गर्न, बैंकबाट संस्थाको खातामा वा ...

ऋण सेवा

सदस्यहरुबाट शेयर, वचतका रुपमा संकलित रकमलाई यस संस्थाले सदस्यहरुकै वित्तिय आवस्यक्ता परिपुर्ति गर्न ऋणको रुपमा सदस्यहरुलाई नै परिचालन गर्ने गरेकोछ । सदस्यका आवश्यक्ता अनुसार सम्पति खरिद गर्न, व्यवसाय संचालन गर्न, शैक्षिक आवश्यक्ता, सामाजिक आवश्यक्ताहरुको परिपुर्ति गर्न लगाएत धेरै कार्यहरु गर्न यस...

उत्पादन तथा बजारीकरण

सदस्य समृद्धिका लागि संस्थाले आफ्नो श्रोतलाई विभिन्न क्षेत्रमा परिचालन गर्दै आएको छ । सदस्यहरुका उत्पादन खरिद गरी प्रशोधन गर्दै विक्रि वितरणको लागि सहकारी उपभोक्ता पसल संचालनमा ल्याएको छ । उक्त सहकारी पसलबाट सदस्यहरुले आफ्ना उत्पादनहरु विक्रि वितरण गर्न सक्नेछन् । सहकारी पसलका अलावा संस्थाले सदस्...

संस्थाको संक्षिप्त जानकारी
सदस्य संख्याः: 2859
शेयर पुजी रु.: 44725700.00
बचत संकलन रु.: 202002129.29
कर्जा लगानी रु.: 307353310.98
कुल सम्पत्ति रु.: 433821040.88
आम्दानी रु.: 35242620.52
खर्च रु.: 30230332.70
वचत(खुद नाफा): 5012287.82
जगेडा तथा अन्य कोष: 26238369.06
बाह्यि ऋण सापटी: 126694121.77
अध्यक्षको संदेश
एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६६ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । पुरा >>

प्रबन्ध सन्चालकको संदेश
एकका लागी सबै र सबैका लागी एक भन्ने मुलमंत्रलाई आत्मसाथ गर्दै प्रत्यक व्यक्तिको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्न सहकारीमात्र एक मात्र बिकल्प हो भन्ने बुझेर २०६६ सालमा यस सहकारी संस्थाको स्थापना भएको हो । संस्थाको स्थापना भए देखिनै निरन्तर रुपमा संस्थामा आवद्ध भएका सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । यस संस्थाले सदस पुरा >>
Our Affiliations
  •   NEMCCU
  •   National Cooperative Bank
  •   KDCU
  •   KDMCCU

Our Coverage
  •   1 Head office
  •   1 service Centre
  •   Area: Kathmandu District

Awards
  •   Best...From NCBL
सेवाहरु
  •   बचत सेवा
  •   रेमिट सेवा
  •   अनलाइन भुक्तानी सेवा
  •   ऋण सेवा
  •   उत्पादन तथा बजारीकरण

सफल सदस्यहरुका कथा

अन्य सेवाहरु: